बाजुरा । ‘बाजुराको बुढीगंगा नगरपालिकाले ‘समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी’ भन्ने नारासहित तीन दिने विकास बहसको कार्यक्रम गर्न लागेको छ । बैशाख २७ देखि २९ गतेसम्म नगरपालिकाको केन्द्रमा आयोजना हुने कार्यक्रममा राजनीतिक दलहरूबीचको सहकार्य, स्थानीय तहको समृद्धि र दिगो विकासका विषयमा व्यापक बहस गरिनेछ । नगर प्रमुख रामबहादुर बानियाँले नेपाल न्यूज बैंकसँग कुरा गर्दै…