वीरगन्ज । खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई मोबाइलमा फोन गरी धम्की दिने युवतीलाई पर्सा प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनगरी धम्की दिने वीरगन्ज महानगरपालिका–२४, रामगढवाकी किरण साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । मन्त्री यादव र मेयर सिंहलाई फोन गरी ज्यान मार्ने…