Logo

‘रोल्पा : टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरू

काठमाडौं ‘रोल्पा : टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु भएको छ । नयाँ बानेश्वर स्थित एनबी सेन्टरमा रहेको उमोजा कफीमा सोमबारबाट प्रदर्शनी सुरु भएको हो । रोल्पाका धार्मिक, सांस्कृति तथा पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यसहित पर्यटन प्रवद्र्धन मञ्च नेपालले आयोजना गरेको प्रदर्शनी पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ ले उद्घाटन गरको छन् । पूर्वमन्त्री पुन प्रमुख अतिथि रहेको…