Logo

रवि र छविलालको मुद्दा: आदेश शुक्रबार आउन सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीका मुद्दामा बिहीबार सरकारी वकिलको बहस सम्पन्न भएको छ। अब जाहेरवालाका वकिलको बहसपछि अदालतको आदेश आउने तयारी छ। सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि सुरू भएको सुनुवाइ लगातार ‘हेर्दाहेर्दै’मा परिरहेको छ। मंगलबार रविका तर्फबाट १० जना…