काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले शेर बहादुर तामाङले आफूमाथि सार्वजनिक रूपमा आक्रमणात्मक टिप्पणी गरेको आरोप लगाएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले आफ्नो मत राखेकै कारण तामाङले आफूमाथि सार्वजनिक रूपमा आक्रमण गरेको दाबी गरेका हुन् । “भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि…