Logo

पश्चगामी शक्तिहरू, संघीयता र गणतन्त्र विरोधीले अजवलालको स्मारक तोडे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मद्येश प्रदेशले सहिद अजवलाल यादवको स्मारक तोडफोड गरेको भन्दै आपत्ति जनाएको छ । विप्लव नेतृत्वको नेकपा मद्येश प्रदेश इन्चार्ज अनिल सीले बिहीबार विज्ञप्ति जारी गर्दै पश्चगामी, संघीयता र गणतन्त्र विरोधी शक्तिले स्मारक तोडफोड गरेको भन्दै आपत्ति जनाएका हुन् ।  ‘धनुषा जिल्ला, धनुषाधाम नगरपालिका–३ को धनुषाधाम बजारमा रहेको महान् सहिद अजबलाल…