Logo

नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै

काठमाडौं । आइतबार साँझ नियुक्त भएका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले हिजाे नियुक्त गरेका ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनालले आज शपथ लिन लागेका हुन् ।  ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालय, अर्थमन्त्रीमा रामेश्वर खनाल तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान…