Logo

आफू अन्याय नगरौँ, आफूलाई अन्याय गर्नेको प्रतिकार गरौं : सुनीता डङ्गोल

काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आफूले अरुलाई अन्याय गर्नु नहुने तर आफूमाथि अन्याय गर्नेलाई प्रतिकार गर्नुपर्ने बताएकी छन् । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागले आयोजना गरेको महिला अधिकार र सशक्तीकरणको लागि भएका प्रयासहरु र सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो धारणा राखेकी हुन् । नारी डंगोलले…