Logo

महाविर युवा किमिटिको नव अध्यक्षमा दिपक साह निर्वाचित

जनकपुर । जनकपुरधामको चर्चित महाविर युवा कमिटिको अध्यक्षमा दिपक साह मिन्टु निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा कुल ४ सय ७ मतदाता मध्ये ३ सय ४० मत खसेकोमा विजयी भएका दिपक साह (मिन्टु) १ सय ७१ र उपविजेता दिपनारायण साह १ सय ६७ मत प्राप्त गरेका छन् । उनीहरुबीचको जित र हारमा मात्र चार…