Logo

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

धेरै सर्वसाधारणहरुलाई हरित कोइलाका बारेमा थाहा छैन् । यसलाई बायोमास डिजेलको रुपमा लिन सकिन्छ । यसले कोइला, डिजेल, पेट्रोल र एलपी ग्याँसलाई प्रतिस्थापन गर्दछ । यसलाई क्यासीकेसन प्रक्रियाबाट बाल्नुपर्ने हुन्छ, त्यसका लागि प्रविधि चाहिन्छ । जति धेरै त्यस्तो प्रबिधि नेपालमा आयो त्यति धेरै नै यसको मार्केट बढेर जान्छ ।कुबेरमणि नेपालउपाध्यक्षजैविक उर्जा व्यवसायी संघ कुबेरमणि नेपाल…