Logo

बाजुराको मार्तडी–कोल्टी सडकखण्ड चार महिनापछि सञ्चालनमा, आवातजावतमा सहज

बाजुरा । अबरुद्ध मार्तडी–कोल्टी सडकखण्ड करिब ४ महिनापछि सञ्चालनमा आएको छ । असारदेखि अबरुद्ध बनेको उक्त सडकखण्ड असोजको पहिलो साता सञ्चालनमा आएको हो । प्रमुख जिल्ला अधिकारीको समन्वय, सहकार्य तथा पहलमा दशै तिहारलाई मध्येनजर गरि सडक खुलाउने काम भएको हो ।पानी रोकिएसँगै नागरिकहरुको समस्या र चाडपर्वलाई मध्येनजर गरि सडक खोलिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक…