Logo

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा संसदीय समितिको बैठक बस्दै छन् । बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्न लागेका हुन् । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि…