Logo

यस्ता छन्, मन्त्रिपरिषद्का १० वटा निर्णयहरु

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का २०८२ साउन ४ गतेका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले आइतबारको बैठकको १० वटा निर्णहरु सार्वजनिक गरेका हुन् । १. २०८२ साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने Promoting Agroecological Approaches for Sustainable Transformation of Agri–food Systems in South Asia कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना…