आज मिति २०८२ साउन ८ गते बिहीबार, २४ जुलाई २०२५। श्रावण कृष्णपक्ष औंसी तिथि। पुनर्वशु नक्षत्र, १७ः४३ बजेपछि तिष्य। चन्द्रराशि मिथुन, ११ः५२ बजेपछि कर्कट। मेष राशिकाममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। बृष राशिरोकिएका काम आंशिक रूपमा बन्नेछन् भने उद्योग र व्यापारमा…