Logo

चक्रवात ‘दाना’को अंशको आंशिक प्रभाव : मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं । देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात 'दाना'को अंशको आंशिक प्रभाव समेत रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बांकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया…