Logo

निर्माण नसकिँदै भत्कियो पर्खाल, गुणस्तरहीन काम गरेको आरोप

रामेछाप । रामेछाप जिल्लामा पूर्वाधारको काम गर्ने प्रमुख कार्यालय पूर्वाधार विकास कार्यालयमार्फत भएका काम नै रामेछापमा गुणस्तरहीन देखिएका छन् । सो कार्यालयमार्फत भएका काम निर्माणकार्य पूरा नहुँदै भत्किएपछि नागरिकको आक्रोश बढेको छ । सो कार्यालयमार्फत जिल्लाका विभिन्न स्थानमा भएका पूर्वाधारका काम पुरा नहुँदै भत्किएका छन् । कार्यालयमार्फत गत वर्ष लिखु तामाकोसी गाउँपालिका–२ सैपु जाने सडकको…