Logo

तिहार खर्च जुटाउन सस्तोमा धान बेच्दै बर्दियाका किसान

बर्दिया । सरकारले तोकेको समर्थन मूल्य भन्दा कम मूल्यमा बर्दियाका किसानहरु धान बेच्न बाध्य भएका छन् । तिहारको खर्च जोहो गर्नका भएपनि किसाहरु समर्थन मूल्यभन्दा सस्तो मूल्यमा धान बेच्न बाध्य भएका हुन् । धान खरिदको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलाई गरेको छ । त्यसैको मौका छोपेर स्थानीय व्यापारीहरूले धमाधम किसानको धान कम…