Logo

मन्त्रालयका सेवाहरु एकद्वार प्रणाली र प्रविधिमैत्री बनाउने अभियानमा छौं : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरुलाई एकद्वार प्रणालीबाट लगेर प्रविधिमैत्री बनाउने बताएका छन् । सोमबार काठमाडौंमा श्रम मन्त्रालयले गरेको श्रम संसार नागरिक एपको शुभारम्भ कार्यक्रममा उनले प्रविधिमैत्री सेवा प्रवाह गर्ने र सेवालाई पारदर्शि बनाउने भन्ने उद्देश्यका साथ श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरुलाई एकद्वार प्रणालीबाट लिएर जाने…