काठमााडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी दुई देखि तीन वर्षभित्र भृकुटिमण्डपमा अत्याधुनिक प्रदर्शनी स्थल बन्ने बताएका छन् । बुधबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा बुधबार देखि काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन समारोहमा बोल्दै पौडेलले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने,‘भृकुटिमण्डप…