Logo

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ । रोल्पाको सुनिलस्मृति गाउँपालिका –४ धुलेओडारमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।  लु २ च ८०१५ नम्बरको  जिप गएराति  पौने १० बजेतिर सडकबाट खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विज्ञान चापागाईँले जानकारी दिए ।  दुर्घटनामा ३२ वर्षीय…