काठमाडौं । सिक्किमको सोरेङ जिल्लाको चाकुङमा प्रतिष्ठित १८औं एल.डी. काजी मेमोरियल गोल्ड कप फुटबल प्रतियोगिता २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ। यस वर्षको यो फुटबल महोत्सवमा भारत र नेपालका जम्मा १६ वटा टिमहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। नेपालबाट मकवानपुर एफसी र झापा एक्सएलले यस अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिताको फाइनल खेल…