Logo

‘वैकल्पिक भनिएका दल नै अब मूलधार बन्नेतर्फ उन्मुख भइरहेका छन्’

पूराना दलहरूले सुशासनमाथि गरेको गम्भीर बेवास्ताका कारण संस्थागत संरचना अत्यन्तै कमजोर बन्न पुग्यो । ती पार्टीहरुले लोकतन्त्रलाई नै कलंकित बनाउनुनका साथै आर्थिक प्रणालीलाई समेत भाइब्रेन्ट बनाउन सकेनन् । यो नै लोकतन्त्रको कुरूप अनुहार हो । यस्तो व्यवस्थाबाट सुधारको अपेक्षा गर्न सकिन्न ।डा.तारा प्रसाद जोशीकेन्द्रीय सदस्यउज्यालो नेपाल पार्टी काठमाडौं । लामो समयसम्म एमालेको नेतृत्वदायी भूमिकामा सक्रिय…