हेटौंडा। २५–२५ मिटर सडक विस्तार अन्तर्गत ‘राइट अफ वे’ खाली गरेको दुई दिन बितिसक्दा पनि नेपाल विद्युत प्राधिकरण मकवानपुर शाखाले संरचना स्थानान्तरणको काम पूरा गर्न नसकेपछि हेटौंडाको मुख्य बजारदेखि आसपासका क्षेत्रहरु अन्धकारमय बनेका छन् । सडक डिभिजनले राजमार्ग र शहर नजिकका संरचना हटाउन ठोसरूपमा काम अघि बढाए पनि विद्युत प्राधिकरणले तार, पोल र ट्रान्सफर्मर सार्न…