Logo

फागुनमा हुने चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्या देवि भण्डारीले चुनावलाई निष्पक्ष, शान्तिपूर्ण, धांधलीरहित र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सरकारले वातावरण बनाउनुपर्ने बताएकी छन् । सोमबार काठमाडौंमा ‘शी लिड्स आइकन’ ले आयोजना गरेको महिला जनप्रतिनिधिको उत्सव तथा अवार्ड समारोहमा उनले जेनजी पुस्ताले सुशासनको प्रबन्ध र भ्रष्टाचारको निवारणको माग राखि गरेको आन्दोलनपछि मुलुक आज नयाँ राजनीतिक परिवेशमा प्रवेश गरेको…