बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुरामा स्थापना गरिएको नागरिक मैत्री पुस्तकालय ‘बसिबियाँलो घर’ पछिल्लो समय मनका भावनाहरु बिसाउने चौतारो बन्दै गएको छ । विभिन्न लेखकहरुका रोचक पुस्तकहरु राख्ने गरि स्थापना गरिएको उक्त ‘बसिबियाँलो घर’ मा पछिल्लो समय नागरिकहरु गएर पुस्तक अध्ययन सङ्गै एक–आपसमा मनका भावनाहरु साटासाट गर्ने गरे सङ्गै ‘बसिबियाँलो घर’ मनका भावनाहरु बिसाउने चौतारो…