Logo

आगोले खन्डर भएको भवनमै सुरु भयो मधेश प्रदेश सभा बैठक

जनकपुर । जेनजी आन्दोलनको क्रममा आगोले खन्डरमा परिणत भएको मधेश प्रदेश सभा भवनबाट पुनः प्रदेश सभाको बैठक सुरु भएको छ । कतैकतै टालटुल त कतै आगोको धुँवाले कालो परेको भिक्ता मर्मतको क्रममै रहँदा मंगलबार (आज) बाट छैठौं अधिवेशनको बैठक सुरु भएको छ । आजको बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र उनकै पार्टीका अन्य सांसदहरु…