Logo

लागुऔषधसहित पाँचजना पक्राउ

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित  पाँचजना पक्राउ परेका छन् । झापाकाे झापा गाउँपालिका-४ स्थित सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ८ ग्राम २ सय २० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम चुलाचुलि गाउँपालिका-२ बस्ने २६ वर्षीय सुशिल आङदेम्बे र २६ वर्षीय सुरज लावती लिम्बु रहेका छन् । प्रहरी चौकी टाघनडब्बाबाट…