काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार ठुलो नेपाली गोलभेडा, झिगूनी र ब्रोकाउली प्रतिकेजी ६५ रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ३३ रुपैयाँ ६० पैसा, रातो आलु, स्थानीय काउली र लाम्चो भन्टा…