Logo

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि अवरुद्ध भएको सडक सञ्चालनमा आएको हो । आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको उक्त सडक साँझबाट सञ्चालन भएको थियो । सञ्चालनमा आएको केही समयमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । यो सडक हुँदै दैनिक…