काठमाडाैं । आज मिति २०८० भदौ ९ गते, शनिवार, २६ अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष दशमी तिथि। मूल नक्षत्र। चन्द्रराशि धनु। मेष राशि धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। बृष राशि कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य…