Logo

भक्तपुर सितेरियो कराते संघ गठन

भक्तपुर । भक्तपुर जिल्ला सितेरियो कराते संघ गठन गरिएको छ । शनिबार भक्तपुरमा भएको भेलाले राजन चित्रकारको अध्यक्षतामा  १९ सदस्यीय समिति गठन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा रामशरण त्वाती, उपाध्यक्षहरुमा उमेश श्रेष्ठ, कृष्णराम जाकिवंजार र विनयराम चण्डो रहेका छन् । साथै महासचिवमा राजु सिं बजिको, सचिवहरुमा सचिदानन्द बनेपाली, पृथ्वी बासुकला र हरिकृष्ण प्रजापति रहेका…