Logo

सन्दीप लामिछाने आज पाकिस्तान जाँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज एसिया कप क्रिकेटका लागि पाकिस्तान जाँदै छन् । काठमाडौं जिल्ला अदालतमा उनी विरुद्धको मुद्दा विचाराधिन रहेकाले अन्तिम सुनुवाइ कुरेर बसेका सन्दीप आज विहान १०ः २० बजेको कतार एयरवेजमार्फत पाकिस्तान प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए । सन्दीपको अर्को पेशी भने भदौ २१…