Logo

अब नेपालमा हवाई सेवा सञ्चालन गर्न कम्तिमा ३ वटा हुनैपर्ने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवालाई वायुसेवा सञ्चालन नियमावली संशोधन गरेको छ । प्राधिकरणले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसीआर)मा १० औं संशोधन गरेर वायुसेवा सञ्चालन गर्न ३ वटा जहाज अनिवार्य हुनुपर्ने व्यवस्था गरेको हो । हाल २ वटा वायुसेवा हुनेले कम्पनी सञ्चालन गर्न पाउने व्यवस्था छ । सञ्चालनमा आएका र जहाज संख्या कम भएका…