लमजुङ : डुम्रे–बेँसीसहर सडकखण्डमा बेँसीसहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्युभएको छ। प्रहरीका अनुसार गए राति बेँसीसहरबाट उदीपुरतर्फ जानेक्रमा ना ३५ प १८०० नंको मोटरसाइकले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर भएका अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु भएको जनाएका छन ।भकुण्डेमा घर बनाउने मिस्त्री काम गर्दै आएको र पैदल हिँड्ने क्रममा…