Logo

दलाल विचौलीयाको भए भुक्तानी दिन्थ्यो, क्रिकेट खेलाडीलाई सरकारले झुक्यायो : सांसद शाह

काठमाडौं। रास्वपा सांसद अशिम शाहले क्रिकेट खेलाडीलाई सरकारले पुरस्कारको घोषणा गरेर झुक्याएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै खेलाडीका लागि रकम भुक्तानी गर्ने प्रक्रिया अघि नबढाएकोमा आपत्ति जनाए। उनले भने, ‘आज पनि नेपाली क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ। बधाई दिन त सरकारको बिर्सेन होला तर, पुरस्कार दिन चाहिँ बिर्सेको छ। सरकारको बिर्सेको कुरा…