Logo

आजको राशिफल

काठमाडाैं । आज मिति २०८० असोज २९ गते, सोमबार, १६ अक्टोबर २०२३। आश्विन शुक्लपक्ष द्वितीया तिथि। स्वाती नक्षत्र। चन्द्रराशि तुला। मेष राशि विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। बृष राशि पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष…