Logo

विद्यालयको बस दुर्घटना, एक विद्यार्थीको मृत्यु

नेपालगन्ज । बाँकेको खजुरामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा जेठीनालामा पल्टिएको हो । मृत्यु हुनेमा कक्षा ६ मा पढने १२ वर्षीय योसेप नेपाली रहेको प्रहरीले जनाएको छ । परीक्षा दिएका विद्यार्थी पुर्‍याउन उक्त बस सिमलघारी जाने…