तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७ र ९ को सगम स्थलमा रहेको लसुने बजारमा दिपावली मेलाको अवसरमा पुरुष आमन्त्रित पुरुष फुटबल तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । रियल लसुने युवा क्लबको आयोजना तथा लालीगुराँस नगरपलिकाको सहयोगमा कार्यक्रम हुने भएको हो । कार्यक्रममा फुटबल कार्तिक २० गतेदेखी २५ गतेसम्म प्रतियोगिता हुने भएको खेल…