काठमाडौं । नेपाली कांग्रेसको आज पत्रकार सम्मेलन गर्नेभएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ । पत्रकार सम्मेलनमा बैशाख ३० गने सम्पन्न स्थानीय तहको निर्वाचन र प्राप्त परिणामबारे ब्रिफिङ गरिने जानकारी दिइएको छ ।