Logo

स्याङ्जाको वालिङ नगर कार्यपालिकामा गठबन्धन विजयी

काठमाडौं । स्याङ्जाको वालिङ नगर कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर कार्यपालिकाको महिला, दलित वा अल्पसङ्सख्यक ८ सदस्यमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन टोली विजयी भएका हुन् । दलित तथा अल्पसंख्यकमध्ये नेपाली कांग्रेसका लोक बहादुर कुमाल, हरिलाल बिक र नेकपा माओवादीका भक्त बहादुर गोतामे विजयी भएका छन् । महिला सदस्यमा नेपाली…