Logo

चितवनमा स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

चितवन । चितवनको भरतपुरमा आज बिहान स्कुटर दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। भरतपुर–१० विमानस्थलनजिक बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए। दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनालाई उपचारका…