Logo

सडक दुर्घटनाको मुख्य कारक मानवीय लापरवाही हो, सचेतना जरुरी छ : मुख्यमन्त्री कार्की

विराटनगर । ‘सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौं ट्राफिक नियमको पालना’ भन्ने मूल नारासहित कोशी प्रदेशमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त आयोजनामा सुरु भएको यो सप्ताह सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणमा केन्द्रित…