Logo

प्रधानमन्त्री कप टी २० क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं । प्रधानमन्त्री कप टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफले दिएको ११५ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको कोशी प्रदेशले अन्तिमसम्म प्रतिस्पर्धा गरे पनि निर्धारित ओभरमा ४ विकेट गुमाएर १०३ रनमात्रै जोड्न सक्यो ।…