काठमाडौं । चिनियाँ कम्पनी बिल्ड योर ड्रीम्स (बीवाईडी) विद्युतीय कारको बिक्रीको हिसाबले विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी बनेको छ । कम्पनीले अमेरिकी व्यापारी एलन मस्कको टेस्लालाई पछि पारेको हो । पछिल्लो बिक्री तथ्यांक अनुसार, बीवाइडीले २०२३ को चौथो त्रैमासिक (अक्टोबर–डिसेम्बर) मा विश्व बजारमा पाँच लाख २६ हजार ४ सय ९ विद्युतीय कार बेचेको…