Logo

प्रधानन्यायाधीश र उपसभामुख हटाऔं : सांसद पन्त

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशलाई हटाउनुपर्ने प्रस्ताव राखेका छन् । आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले न्यायपालिकाले गम्भीर र निष्पक्ष भएर निर्वाचन गर्ने आधार निर्माण गर्नका लागि पनि प्रधानन्यायाधीशलाई बिदा गर्न आवश्यक रहेको बताएका हुन् । ‘पटक–पटक…