Logo

पपुवा न्युगिनीमा संकटकाल घोषणा

काठमाडौं । अस्ट्रेलियाली महाद्वीपमा रहेको देश पपुवा न्युगिनीका प्रधानमन्त्रीले देशमा संकटकाल घोषणा गरेका छन् । दंगा र लुटपाटमा १६ जनाको मृत्यु भएपछि प्रधानमन्त्री जेम्स मारापेले संकटकाल घोषणा गरेका हुन् । यससँगै उनले सरकारी कर्मचारी र प्रहरीलाई निलम्बन गरेका छन् । तलब विवादलाई लिएर सुरु भएको दंगाले राजधानी पोर्ट मोरेस्बी र देशको उत्तरमा लाइमा ठूलो क्षति…