Logo

राज्यकाे चौथाे अंगकाे रूपमा रहेकाे पत्रकारितालाई समय सुहाउँदाे कानुन आवश्यक : उपसभामुख राना

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले राज्यकाे चौथाे अंगकाे रूपमा रहेकाे पत्रकारितालाई सक्षम, सुदृढ, व्यवसायिक र जिम्मेवार बनाउन समय सुहाउँदाे कानुन आवश्यक रहेकाे बताएकी छन् । सरकारले ल्याउन लागेकाे सामाजिक सञ्जालसम्बन्धी, मिडिया काउन्सिलसम्बन्धी र आमसञ्चारसम्बन्धी विधेयकलाई केन्द्रित गरेर भक्तपुरकाे नगरकाेटमा आयाेजित छलफलमा उपसभामुख रानाले संविधानले नै प्रेस स्वतन्त्रता सुनिश्चित गरेकाे भन्दै कानुन निर्माणका क्रममा जनप्रतिनिधिले…