Logo

पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य जरुरी : देउवा

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन् ।  नारायणी नदी किनारमा शुक्रबार आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधानले पनि अर्थतन्त्रको विकासलाई तीनखम्बे नीति लिएको भन्दै पर्यटनको विकासको लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले…