रामेछाप । वाग्मती प्रदेशमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन कार्यक्रम (एमएसएस) मा सिन्धुपाल्चोकको चौतारा अस्पताल प्रथम र रामेछापको रामेछाप अस्पताल दोस्रो भएका छन् । वाग्मती प्रदेशका ५० शैय्याका अस्पतालमध्ये सिन्धुपाल्चोकको चौतारी अस्पतालले १ सय अङ्कमा ९३ अङ्क प्राप्त गरी प्रथम भएको छ । न्यूनतम सेवा मापदण्डमा रामेछाप अस्पताल ८९ अङ्क प्राप्त गरी दोस्रो भएको छ…