Logo

‘सरकारले नवप्रवद्र्धन कार्यक्रममा छुट्याएको ८८ करोड बजेट अहिलेसम्म निकास गरेन’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले, सरकारले नवप्रवद्र्धन कार्यक्रममा भनेर छुट्याएको ८८ करोड बजेट अहिलेसम्म निकासा नगरेको भन्दै गुनासो गरेका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तरर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले, उक्त कार्यक्रमका लागि विभिन्न मापदण्डबाट एक सय चार वटा पालिकालाई छनोट गरेर अभिमुखीकरणपनि दिएको भन्दै बजेटका् लागि हार गुहार गर्दा…